काठमाडौँ, १८ कार्तिक । आज सोमबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।





