हटेन वित्तीय असन्तुलत

काठमाडौँ १० कार्तिक । बैंकिङ क्षेत्रमा वित्तीय असन्तुलन कायमै रहेको राष्ट्र बैंककै एक प्रतिवेदनले औंल्याएको छ । कर्जाको माग बढीरहे पनि सोही अनुपातमा निक्षेप बढ्न नसक्दा वित्तीय असन्तुलन कायम रहेको प्रतिवेदनको निष्कर्ष छ ।

वित्तीय असन्तुलनको सामान्य अर्थ निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुनु हो । खासगरी पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ ।

गत भदौसम्म बैंक ताथ वित्तीय संस्थाको निक्षेप ०.४ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ,‘ सोही अवधिमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज