तिहारमा २५ लाख मालाको माग

काठमाडौँ, ३० असोज । फ्लोरिकल्चभर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो वर्षको तिहारमा सयपत्री, मखमली र गोदावारी गरेर २५ लाख मालाको माग रहेको बताएको छ ।

फ्यानका अनुसार यो वर्ष तिहारमा सबै (मखमली, सयपत्री, गोदावारी) करिब २५ लाख मालाको माग भएको र यसमध्ये १८ लाख माला सयपत्री फूलको हुने र बाँकी गोदावरी र मखमली फूलको माला हुने भएको छ ।

यो वर्ष २ लाख ५० हजार माला बाह्य मुलुकबाट आयात गरिने बताइएको छ । यो वर्ष तिहारमा १३ करोड भन्दा बढीको कारोबार हुने व्यवसायीहरुको अपेक्षा छ ।

नेपालमा करिब ४३ जिल्लामा पुष्प खेती हुने गरेको तथ्यांक छ । नेपालमा दैनिक २० हजार मालाको माग छ । तिहारको समयमा सबैभन्दा बढी फूलका माला खपत हुने गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज