काठमाडौँ, १ असोज । आज बुधबार सुनको मूल्यमा स्थिर रहेको भने चाँदीको मूल्य बढेको छ ।
आज सुन स्थिर रह्दै प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





