मेस्सीबिना नै बार्सिलोनाको शानदार जित

एजेन्सी, २९ भदौ । ला लिगा अन्तर्गत खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुना टोली भ्यालेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

याे खेलमा पनि आफ्ना मुख्य खेलाडी तथा कप्तान लियोनल मेस्सी बिना नै बार्सिलाेना मैदानमा उत्रिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक