शेयर बजारमा परिसूचक नेप्से आज पनि घट्यो

काठमाडौँ, २३ भदौ । शेयर बजारमा परिसूचक नेप्से आज पनि घटेको छ ।

परिसूचक नेप्से ९ दशमलव ५४ अंकले घटेर १ हजार १ सय ६८ दशमलव ९१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ ।

लगानीकर्ताको मनोबल बढ्न नसक्दा कारोबार रकम झण्डै ३० करोड रुपैयाँमा सिमित बनेको छ । आज सबैभन्दा बढी सिभिल बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।

नेप्से दवावमा भएपनि आँधिखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव १८ प्रतिशतले कमाएका छन् । तर युनाइटेड इन्स्योरेन्सका शेयरधनीले ५ प्रतिशत बढीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज