सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड

काठमाडौँ, १५ जेठ । सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ ।

आर्थिक वर्ष ०७६र७७ को बजेटमार्फत सरकारले सो कार्यका सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६र७७ को बजेटमा सरकारले सो कार्यका लागि १ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् । उक्त रकमले ८३ हजार युवालाई सीप सिकाउन सकिने सरकारले लक्ष्य छ ।

पाल भ्रमण वर्ष २०२० लाई ध्यान दिएर सरकारले पर्यटन पूर्वाधारलाई महत्व दिने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमा सरकारले पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले प्रमुख पर्यटकीय  स्थललाई नाइस पर्यटकीय स्थलको रुपमा विकास गर्ने गर्ने सरकारको बजेटमा उल्लेख छ ।

यस्तै  नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी र किल्लाको विकास गर्ने बजेटमा उल्लेख छ । पर्वतीय र कृषि, ग्रामीण, जलयात्रा, खेल पर्यटनजस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने र दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्ग बनाउने पनि बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्