उच्च रक्तचाप भएको ब्यक्तिले ध्यान दिनु पर्ने कुराहरु

काठमाडौँ, १४ जेठ । उच्च रक्तचाप भएको ब्यक्तिले खानपान तथा शारीरिक क्रियाकलापमा ध्यान दिनु पर्दछ ।

उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

१. उच्च रक्तचाप भएको ब्यक्तिले धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन गर्नु हुदैन ।

२. उच्च रक्तचाप भएको ब्यक्तिले मोटोपना घटाउने गर्नु पर्दछ ।

३. उच्च रक्तचाप भएको ब्यक्ति दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।

४. दिनदिनै फलफूल खानुका साथै गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने ।

५. दैनिक सलाद गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएर खाने ।

६. नियमित रुपमा ध्यान, योगासन, प्राणायाम गर्ने ।

७. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित