विश्व स्वास्थ्य संगठनद्वारा २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ घोषणा

काठमाडौँ, ११ जेठ । विश्व स्वास्थ्य संगठनले २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ घोषणा गरेको छ ।

फ्लोरेन्स नाइटिन्गेलको २००औं जन्मोत्सवको सम्मान गर्दै विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो । धेरै देशमा नर्स र मिडवाइफहरू स्वास्थ्यकर्मीको ५० प्रतिशत ओगट्छन् ।

नर्सिङ नीति निर्माण तथा कार्यक्रमका निर्देशक होवार्ड क्याटन भन्छन्, ‘अर्को वर्ष हामीले नर्सिङको योगदानको कदर गर्न फ्लोरेन्स नाइंटिगेलको २००औं जन्मदिन मनाउको लागि विश्वलाई नयाँ अवसर हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्