बाजुरामा भाइरल ज्वरोको प्रकोप : ‘बफर स्टोर’ राखिने

बाजुरा, २१ बैशाख । बाजुराको हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा भाइरल ज्वरोका बिरामी देखा परेका छन् ।

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको र अहिलेसम्म ९५ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेरा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार जारी राखेको छ ।

महामारीलाई नियान्त्रण लिनका लागि बाजुराका ९ वटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित