हेर्नुहोस अंगुर खानुको फाइदा

काठमाडौँ, १३ वैशाख । अंगुर खानु हाम्रो स्वास्थ्यको लागी उपयोगी फल हो । जसले गर्दा हामीलाई धेरै फाइदा हुने गर्दछ ।

फाइदाहरु :

१. अंगुर खानाले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँनुको साथै रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा समेत कम हुन्छ ।

२. अंगुरले न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्नका साथै अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ ।

३. बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्दछ ।

४. अंगुरले शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ ।

५. अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छअंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त गर्नुको साथै अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ ।

६. सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ ।

७. अंगुरमा अर्गानिक एसिड, सुगर र सेलुलोज  हुने भएकोले यसले कब्जियत घटाउन मद्दत गर्छ ।

८. अंगुरले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ ।

९. अंगुरमा एन्टिअक्सिडेन्ट तत्व भएकोले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँन मदत गर्दछ ।

१०. यसका अतिरिक्त अंगुरमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्