बर्षाको समयमा सौन्दर्य जोगाउने उपाय

काठमाडौँ, २८ चैत । बर्षाको मौसममा हाम्रो शरिरको सौन्दर्य जोगाउने उपायहरु  :

१. वर्षाको मौसममा छालाको रोम छिद्र बन्द भएर अनुहारमा मुसा, घाउ खटिरा हुन सक्छ त्यसैले एन्टि ब्याक्टेरियल टोनर, गुलाब जलको प्रयोग  गर्ने ।

२. वर्षामा पटक पानीमा रुझ्दा छाला ड्राइ हुन्छ त्यसैले मोश्चराइजर लगाउने सम्भव भएआयल फ्रि मोश्चराइजर प्रयोग  गर्ने ।

३. वर्षामा हामी ओसिलो हने हुदा यस्तोमा इन्फेक्सनको खतरा हुन्छ त्यसैले छालालाई ओसिलो हुनबाट बचाउने ।

४. पानी परिसकेपछि लागेको घाम धेरै चर्को हुन्छ त्यसैले सन स्क्रीन क्रिम लगाउने यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई  सुरक्षित राख्छ ।

५. वर्षाको मौसममा हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिने साथै  दिनमा दुईपटकसम्म फेसवासले अनुहार सफा गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित