सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ, ४ चैत । सुन चाँदीको मूल्य घटेको छ ।

आईतबारको तुलनामा सुन प्रति तोला ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदीको ५ रुपैयाँले कारोबार भैरहेको छ ।

छापावाला सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चादी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार २ सय ७० रुपैयाँ, तेजावी सुन ५१ ह्जार १५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता

झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट

काठमाडौँ, १७ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट