काठमाडौं, ३ चैत । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला ७ सय ३५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





