रोबर्टले रिबन काटेर क्यान मेला उद्घाटन

काठमाडौं, २४ फागुन । प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकमा नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर उक्त मेलाको उद्घाटन गरेको छ ।

कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ ।

मेलामा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् । कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगरपालिका–४, इनर्बारी टोल बस्ने १९

काठमाडौँ, १७ कार्तिक । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

काठमाडौँ, १७ कार्तिक । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ