काठमाडौं, २२ फागुन । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





