बढ्यो सुनको मूल्य

काठमाडौं, १४ फागुन । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

आज सुन तोलामा १ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ  भने तेजावी सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका