काठमाडौँ, १७ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






