आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं, १० फागुन । सरकारी चिकित्सकहरूले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्ति जारीगरि आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने लागेको जनाएको छ ।

समायोजन विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री सुरेन्द्र कुमार यादवसँग आग्रह गर्दा पनि सुनुवाई नभए पछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सरकारी चिकित्सा संघको भनाइ रहेको छ ।

चिकित्सकहरूको आन्दोलनका कारण सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्