अनार खानुका फाइदै फाइदा

काठमाडौं, ३ फागुन । अनार खानु हाम्रो स्वस्थलाई धेरै फाइदा हुने गर्दछ ।

फाइदाहरु :

१. अनार खानाले  शरीरमा रगतको कमी हुन दिँदैन ।

२. रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्ने हुदा अनार मुटुका रोगीहरुका लागी खानु फाइदा  हुन्छ ।

३. अनार खानाले  स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

४. अनारले हृदयाघात र स्ट्रोकको जोखिम कम गर्दछ ।

५. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।

६. अनारले  दाँतसम्बन्धी समस्या हटाउनुको साथै छाला चम्किलो बनाउन गर्दछ ।

७. गर्भवती महिलाले अनार खानाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित