हेर्नुहोस मह खानुको फाइदा

काठमाडौँ, १९ माघ । मह खानाले सामान्य ज्वरोदेखि क्यान्सर मुटु रोग, अल्सर, तन्दुरुस्ती बढाउने साथै अन्य रोगहरुको उपचारमा पनि महले सहयोग गर्दछ ।

महका फाईदाहरु :

१. महमा हुने हाइट्रोजन पेरोक्साएड र यसको यसिडिक प्रकृतिले गर्दा किटाणु विरुद्ध लडन सक्ने बनाउँछ । साथै अल्सर, जलेको छाला, विविरामा महलाई प्रयोग गर्ने सकिन्छ ।

२. खेलाडी तथा शारीरिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुका लागी महको सेवनले बढी शक्ति र स्टामिना प्राप्त हुन्छ । जसले गर्दा नियमित जीम तथा व्यायम गर्नेले मह खानु लाभदायी हुन्छ ।

३. महको सेवनले रगतमा ग्लुकोजको मात्रा रेगुलेट गर्न मद्धत गर्दछ । जसले गर्दा क्यान्सर, मुटुरोग र मधुमेह रोग भएको व्यक्तिले मह खानु लाभदायी हुन्छ ।

४. महको सेवनले राती खोकी लाग्ने समस्या ठिक गर्दछ । जसले गर्दा एक बर्ष भन्दा कम उमेरका बच्चाहरु बाहेकले मह खानु लाभदायी हुन्छ । नोट, एक बर्ष भन्दा कम उमेरका बच्चाहरुमा महमा हुनसक्ने अन्य विकारहरुलाई पचाउन सक्ने पाचन प्रक्रिया विकसित भईसकेको हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित