भ्रष्टाचार अन्त्य गर्न सरकार लागी रहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य गर्न सरकार लागीपरेको बताएका छन ।

आज शहीद दिवसको अवसरमा सहिद स्मारक लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सबैलाई साथमा लिएर लोकतन्त्र रक्षा गर्न र विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउदै सरकार भ्रष्टाचार अन्त्य गर्न लागीरहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले शहीदहरुले आफ्नो जीवन नै आहुती दिएको भन्दै, उनले भने ‘भ्रष्टाचार अन्त्य गर्न सरकार लागेको छ’, ‘अरु नसकेपनि लोभ त त्याग्न सक्छौं होला नि ?

साथै प्रधानमन्त्री ओलीले सबै मिलेर देश बनाउन आह्वान  समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित