डा. केसीलाई साधारण वार्डमा सारिने

काठमाडौं, ६ माघ । अनसनरत डा.गोविन्द केसीलाई आज त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष (आईसीयू) बाट साधारण वार्डमा सारिने भएको छ ।

अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर जनरल वार्डमा सार्न लागिएको हो । उनले सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अन्यत्र सार्न माग गरेपछि दिउँसो साढे ३ बजे वार्डमा सार्न लागिएको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित