हेर्नुहोस तोरीको तेलको फाइदा

काठमाडौं, २७ पौष । तोरीको तेलमा ६० प्रतिशत, मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत, पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ ।

फाइदाहरु :

१. तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । जसले गर्दा पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

२. तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । जसले गर्दा  मुटुको ५० प्रतिशत खतरा कम हुन्छ ।

३. तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ ।

४. तोरीको तेलमा तातो बनाउने तत्व हुन्छ । जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने र रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिनु राम्रो हुन्छ ।

५. तोरीको तेलमा ओमेगा थ्रि फ्याटी एसिड हुने भएकाले शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या समाधान हुन्छ ।

 ६. तोरीको तेलमा मह मिसाएर दिनको तीनपटक खाने गर्नुपर्दछ । जसले दमको आक्रमणलाई रोक्न मदत गर्दछ ।

७. तोरीको तेलले छाला स्वस्थ बनाउन, छाला सुख्खा हुन नदिनका साथै शरीरका काला धब्बा हटाउँछ ।

८. तोरीको तेलले कपाल झर्न, चायाँ पर्न, सुख्खा हुुन नदिनका साथै कपाल चाँडै फुल्न पनि दिँदैंन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित