एनआईसी एसिया बैंकलाई आईएसओ प्रमाणपत्र

काठमाडाैं, २४ पौष । एनआईसी एसिया बैंकले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र  ‘आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको छ ।

बैंकको विभिन्न ग्राहकमुखी योजना, चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टिअनुरुपको सेवा प्रदान गरेकाले यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन सफल भएको  बैंकले जनाएको छ  ।

उक्त अवाड बेलायतमा रहेको United Registrar of System-URS_/UKAS-UK ले प्रदान गर्ने गर्दछ ।

बैंकको २७० शाखाकार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टरका साथै २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ