कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, २१ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक माघ १० बोलाएको छ ।

आज विज्ञप्ति जारी गर्दै कांग्रेसले केन्द्रीय कार्य समिति बैठक माघ १० गते बिहीबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘माघ १० गते बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित