बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्र नियमित कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ, २४ भदौ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीहरूलाई अनिवार्य मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभाग योजना तथा कार्यक्रम शाखाले सबै सम्बन्धित स्थानीय तहलाई एक पत्र पठाउँदै बाढीका कारण विद्यार्थीहरूमा परेको मानसिक एवम् मनोवैज्ञानिक असरलाई सम्बोधन गरेर मात्र पठनपाठन सुचारु गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको