राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदै

काठमाडौं, १५ पौष । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदैछ ।

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ९ वटा उजुरी परेको छ । यसबारे आज दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाईसमितिको बैठकमा औपचारिक छलफल हुनेछ ।

उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधानन्यायाधीश राणाले जवाफ दिने छन । राणालाई मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी