काठमाडौँ, ४ साउन । मुगुमा एक महिलाका शव फेला परेको छ ।
प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका ५ नेरघाट नजिक कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको हो ।
हिजो साँझ करिब साढे सात बजे अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको हो । उनको पनि सनाखत हुन बाँकी छ ।





