जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, १७ असार । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव विक रहेका छन् । उनलाई मंगलबार राति नियन्त्रणमा लिएको हो ।

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली खटिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका विकमाथि प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १७ असार । सूर्यविनायक नगरपालिकाले वडा ९ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । वडाध्यक्ष भगवान खत्रीको

काठमाडौँ, १७ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हालको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले

काठमाडौँ, १७ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम

काठमाडौँ, १७ असार । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स)को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स)को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको