काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ ।

विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण बनाउन वार्म लाइट जडान गर्न गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूलाई संरक्षण गर्ने राष्ट्रिय नीति अनुरूप पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण गर्न लागेको छ ।

विश्व सम्पदा सूचीमा अहिले जडान गरेका लाइटले सम्पदाको सौन्दर्यीकरण नदेखिएको भन्दै सम्पदा सुहाउँदो वार्म लाइट जडान गरिने केही दिनअघि सञ्चारकर्मीहरूसँगको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई