सेयर बजार १४.४५ अंकले घट्यो

काठमाडौँ, १० असार । आज सेयर बजार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ ।

आज घट्दा ६२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको स्थिर रह्यो ।

चार अर्ब ४१ करोड ८६ लाख सात हजार ४८६ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड सात लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटकमा किनबेच भएको थियो ।

टक्सार पिखुवा खोला, याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । झुजुङ हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स लगायतले उच्च कमाएका छन् ।

समूहगत सूचकतर्फ फाइनान्स र ट्रेड्रिङ बढ्दा बाँकी समूह घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता