अनेरास्ववियु CTEVT का अध्यक्ष ठकुरीलाई कारवाही (विज्ञप्ती सहित)

काठमाडौँ, १३ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन अनेरास्ववियुले सिटिइभिटीका अध्यक्ष समेश सिंह ठकुरीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ ।

संगठनको केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा संगठनको विधान विपरित तथा अनुसारशनलाई बेवास्ता गर्दै आर्थिक अनियमितता गर्ने गरेको भन्दै कारवाही गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै