मनाङेले प्रदेश सभामा दिए निवेदन

काठमाडौँ, १२ पौष । प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ ग्रहण गराउन प्रदेशसभामा निवेदन दिएका छन् ।

गुरुङले प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका हुन् । प्रदेश सभामा उनको निवेदन दर्ता भएको छ ।

उक्त निवेदनमाथि भने छलफल गर्न बाँकी रहेको बताइएको छ । सपथ ग्रहणको समयमा मनाङे ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव