सरकारले जारी गर्यो २५ सेवाक्षेत्रमा हड्ताल निषेध (सूचीसहित)

काठमाडौँ, २७ जेठ । सरकारले इन्टरनेट सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । त्यसम्बन्धील गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । सूचनामा लेखिए अनुसार सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत्, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड्ताल निषेध गरिएको छ । यसैगरी जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने सेवामा पनि बन्दहड्ताल निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइ माग गरेका छन् । आजको प्रतिनिधिसभा

काठमाडौँ, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने सरकारको तयारीप्रति प्रश्न