सरकारले तीन सय वटा विद्युतीय बस किन्ने

काठमाडौँ, १२ पौष । सरकारले काठमाडौं उपत्यकामा भइरहेको सवारी जाम तथा प्रदुषणलाई न्युनिकरण गर्ने योजनाका साथ उपत्यकामा चलाउन ३ सय वटा सावैजनिक तथा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारको लगानीमा विद्युतीय बस किन्ने निर्णय गरेको छ । भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै