पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गरिने

काठमाडौँ, १५ जेठ । सरकारले उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्ने बताए । 

काठमाडौँ उपत्यकाको सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक सात करोड २७ लाख लिटर फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्ने जनाए । त्यसका लागि तीन अर्ब ४६ करोड विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्