राजपा नेपालले देशभरका जिल्लामा विस्तारित बैठक बस्ने

काठमाडौं, ११ पौष ।  राष्ट्रिय जनता पार्टी नेपालले देशभर जिल्लास्तरीय विस्तारित बैठक पुस १८ गते बोलाउने भएको छ ।

आज बुधबार बसेको बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्ष मण्डललाइ निर्देशन दिएको हो ।

राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरण अभियानलाई माघ १५ गतेम्म थप्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै