मयुरधाप औद्योगिक क्षेत्र तत्काल सञ्चालनमा ल्याउँछाैं: मन्त्री यादव


मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण कार्य अगाडि बढाइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उक्त प्रतिबद्धता जनाउनुभएको हो।

मध्यवर्ती वन क्षेत्रका कारण काम रोकिँदै

लामो समयदेखि चर्चामा रहे पनि मयुरधाप औद्योगिक क्षेत्रको जग्गा हालसम्म खाली नै रहेको छ। उक्त औद्योगिक क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्र (Buffer Zone) भित्र परेका कारण कानुनी र व्यावहारिक अड्चन उत्पन्न भई हालसम्म कुनै पनि भौतिक वा प्रशासनिक कदम अगाडि बढाउन सकिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा