विकासको जिम्मा जनप्रतिनिधिलाई, सानातिना कुरामा नअल्झी देश निर्माण : प्रम ओली

काठमाडौँ, १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले देश विकास तथा समृद्धिको जिम्मा जनप्रतिनिधिको काँधमा लगाइदिएकाले विकास निर्माणको कार्यमा सानातिना कुरामा अल्झीनु नहुने बताउनुभएको छ ।

राष्ट्रिय जनता पार्टीका नेतासँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुँदै मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चार पार्टीलाई जनताको जनमतद्वारा राष्ट्रिय पार्टीको मान्यता दिएसँगै जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि कुरालाई विगतको कुरा तथा कामको आधारमा सोच्नुभन्दा पनि आगामी दिनमा नयाँ ढंगले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै