महिनावारी भएका महिला कर्मचारीलाई ३ दिन विदा

एजेन्सी, १० पौष । महिनावारी भएका बेला महिला कर्मचारीलाई ३ दिन तलवी विदा दिने इटालीको संसदले कानुन निर्माण गर्ने भएको छ ।

महिनावारी भएका बेला महिलालाई तल्लो पेट तथा कम्मर दुख्ने, डिस्मेनोरियाको समस्या देखिने भएकोले ३ दिन तलवी विदा दिन प्रस्ताव गरिएको हो ।

युरोपभर महिला कर्मचारीको संख्या ७२ प्रतिशत रहेको छ । विदा पाउनका लागि डिस्मेनोरियाको अवस्था भएको भन्दै डाक्टरबाट प्रमाणित कागजातपत्र पेश गर्नुपर्ने छ ।

जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसिया लगायतका मुलुकमा महिला कर्मचारीले तलवी विदा पाउने नियम लागु हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्