कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, २७ बैशाख । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारको ठक्करबाट स्थानीय अरहान अहमद जोलाहलाई बाप्र ००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा

काठमाडौँ, १५ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने