काठमाडौँको टोखामा धनमाल चोरी

काठमाडौँ, ४ चैत । काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । 

प्रहरीका अनुसार टोखा नगरपालिका-७ खरिबोट डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-९ घर भएका ३६ वर्षीय सुरेश महराको कोठामा बिहीबार चोरी भएको हो ।

चोरले २ लाख ५ हजार रुपैयाँ  बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख

काठमाडौँ, ४ बैशाख । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श र औषधि सिफारिस गर्ने चिकित्सकलाई कारबाही गर्ने

काठमाडौँ, ४ बैशाख । सवारी दुर्घटनामा परेर निधन भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको अन्त्येष्टि गरिएको छ । आज काठमाडौँको

काठमाडौँ, ४ बैशाख । सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताएका