मुख्यमन्त्री पोखरेलको जनमुखि काम : दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरद्वारा काठमाडौँ

बुटवल, ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई हेलिकप्टरको प्रयोग गरी उद्धार गर्दै काठमाडौँ ल्याउनुभएको छ ।

दाङमा हिजो भएको दुर्घटनाका घाइतेलाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको बिशेष पहलमा घाइतेहरुलाई आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

घाइतेलाई काठमाडौं ल्याउने क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आफै सैनिक मंचमा उपस्थित १२ जना घाइतेको ट्रमा सेन्टरमा उपचारका निम्ति भर्ना गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले घाइतेको सवै उपचारको ब्यवस्था गर्न ट्रमासेन्टरलाई निर्देशन समेत दिनुभएको छ । अस्पतालमा समेत आफै पुगेर भर्ना गराई मुख्यमन्त्री पोखरेले केहीबेर अघि बाहिरिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा