संखुवासभा अस्पतालमा डायलाइसिस सेवा सुरु

काठमाडौँ, १३ चैत । संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु गरिएको छ ।

जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यका अनुसार जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई नि:शुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको हो । पाँच शैय्याबाट पहिलो पटक डायलाइसिस सेवा सुरु गरेको हो ।

जिल्ला अस्पतालमा पहिलो पटक खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराकी ४८ वर्षीया सशु कुमारी श्रेष्ठको डायलाइसिस सेवा प्रदान गरिएको जिल्ला अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोश देवले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्