प्रतिनिधिसभा निर्वाचन: तोकियो स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरू

काठमाडौँ, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाको अवधिमा हुनसक्ने सम्भावित घटनाहरूको प्रतिकार्य र स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका कर्मचारीहरूलाई सम्पर्कमा रहने व्यवस्था मिलाएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ५ बैशाख । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै

एजेन्सी, ५ बैशाख । इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको जनाएको छ । तर जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग

एजेन्सी, ४ बैशाख । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । त्यहाका यातायात मन्त्रालयका

एजेन्सी, ४ बैशाख । लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले