आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २४ मंगसिर । नेपाल राष्ट्र बैंकले आज बुधबारको तोकेको बिनिमय दर अनुसार  एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा रहेको छ ।

बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८० पैसा  र बिक्रिदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ ७३ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ