करेन्ट लागेर एक बालकको मृत्यु

काठमाडौँ, १७ साउन । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार डिलाशैनी गाउँपालिका–३, गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरणको मृत्यु भएको हो ।

आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका किरणले नजिकैको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको हो ।

उनलाई उपचारका निम्ति गोकुलेश्वर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा

काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश बारे संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । सरकारले

काठमाडौँ, १७ बैशाख । संसदीय प्रक्रिया छलेर कानुन संशोधन गर्न सरकारले एकपछि अर्को अध्यादेश मार्फत ४० वटा भन्दा बढी कानून