सभापति थापाको चेतावनी: ‘व्यक्ति हेरेर लगाइने कानून सैह्य हुँदैन’

सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी वा व्यक्ति हेरेर कानून लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताएका छन् ।

सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा भएको कार्यक्रममा सभापति थापाले सर्लाही प्रशासनले कानून कार्यान्वयनमा विभेद नगर्न पनि आग्रह गरे । उनले कानून सबैले समान रूपमा पालन गर्नुपर्ने बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का जनताको पनि प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा

काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश बारे संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । सरकारले

काठमाडौँ, १७ बैशाख । संसदीय प्रक्रिया छलेर कानुन संशोधन गर्न सरकारले एकपछि अर्को अध्यादेश मार्फत ४० वटा भन्दा बढी कानून