१६ औँ अनसनको तयारीमा डा. केसी

काठमाडौं, १० मंसिर ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् ।

 डा। केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै पूनः अर्को अनसनको तयारी गरेका हुन् ।

अनसनको तयारीमा रहेका डा केसीले पूर्व सम्झौता कार्यान्यनको लागि सरकारलाई तीन हप्ताको समय दिने र यो समयमा पनि सरकारले पहलको कुनै कदम नउठाए बाध्य भएर अनसन सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित